सीएफमोटो २५० डुअलमा विशेष अफर
सीएफमोटो २५० डुअल मोटरसाइकलका ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५ वर्षको इन्जिन वारेन्टी, २० हजार रुपैयाँ नगद छुट र नि:शुल्क ह्यान्डगार्ड प्राप्त गर्नेछन्।यसका साथै ग्राहकहरूको सहजताका लागि सजिलै फाइनान्सिङ, ३६ महिनासम्मको ईएमआई अवधि तथा कम डाउन पेमेन्टको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।२५० डुअल टुन्ड्रा ग्रे, पोलार ह्वाइट र लाइम ग्रिन गरी ती
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







